सि नं सेवासँग सम्बन्धित कार्य विवरण किसिम आवश्यक पर्ने काजगात/ पुरा गर्नु पर्ने प्रक्रिया कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने शुल्क कार्य सम्पादन गर्ने जिम्मेवार शाखा / व्यक्ति गुनासो सुन्ने अधिकारी कैफियत
१ दस्तखत नमूना कार्ड प्रमाणित गर्ने

विनियोजन/

धरौटी/

कार्यसञ्चालन कोष / विविध तर्फको समेत

  • कार्यालयको आधिकारिक पत्र सहित भुक्तानी आदेशमा दस्तखत गर्ने कार्यालय प्रमुख र लेखा प्रमुखको दस्तखत नमूना
  • दस्तखत नमुना परिवर्तन गर्दा परिवर्तन हुने पदाधिकारीको जिम्मेवारी तोकिएको पत्र वा रमाना पत्र
२ घण्टा भित्र नलाग्ने विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका कोष नियन्त्रक र सम्बन्धित कर्मचारी प्रमुख कोष नियन्त्रक
२ भुक्तानी आदेश अनुसार चेक जारी गर्ने विनियोजन (चालु, पुँजीगत र वित्तिय व्यवस्था)
  • रितपूर्वकको भुक्तानी आदेश
  • अख्तियारी र स्वीकृत बार्षिक कार्यक्रम
  • बैदेशिक स्रोत समावेश भएको अवस्थामा स्रोत फुकुवा पत्र
  • तोकिए बमोजिमको खर्च प्रतिवद्धता फाराम
  • भुक्तानी आदेश बुझाउने र भुक्तानीको चेक बुझिलिने आधिकारिक प्रतिनिधिको प्रमाणित दस्तखत सहितको आधिकारिक पत्र(पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिर्वतन भए पश्चात पुन: पठाउनु पर्ने)
  • सम्बन्धित खर्च शिर्षकमा बजेट बाँकी भएको र बजेट रोक्का नभएको हुनुपर्ने
  • म.ले.प.फा.नं. ३०३ र मासिक निकासा सिमा प्राप्त भैसकेको हुनुपर्ने ।
  • मासिक/बार्षिक फाँटवारी/प्रतिवेदनहरु प्राप्त भएको हुनु पर्ने
२ घण्टा भित्र नलाग्ने विनियोजन शाखा अन्तर्गत तोकिएका काउण्टरका कोष नियन्त्रक र सम्बन्धित कर्मचारी प्रमुख कोष नियन्त्रक TSA System संचालन हुन नसकेको अवस्थामा भुक्तानी निकासाको कार्य सम्पन्न गर्ने समयावधि परिवर्तन हुन सक्नेछ ।